संक्षिप्त परिचय
आधुनिकता र सभ्यताको नाममा एकले अर्कोलाई उछिनेर मानवले मानवलाई पछि पार्ने र एकले अर्कोलाई वास्ता नगरी आफ्नो मात्र भलाईका लागि काम गरिरहेको यो बदलिंदो र असन्तुलित सामाजिक परिबेशमा यस संसारको सर्ब श्रेष्ठ प्राणीको हैसियतले यो जीवन र जगत हितको लागि हामीले आफ्नो असल चरित्र निर्माण गर्दै सफल एवम् नमूना जीवनका लागिआफू र अरुहरुका लागि पनि केहि न केहि उल्लेखनिय कार्य गरेर अरुको जीवन पनि सरल, सहज र सुदृढ गर्न कुनै पनि प्रलोभनवाट पर रही खुशीमनले आफूले जो सकेको सहयोग गर्दै आफू, आफ्नो घर–परिवार, समूह तथा समुदाय र राष्ट्रका लागि केहि गरी सिङ्गो विश्व समुदायका लागि पनि नमूना बन्न संकल्पित व्यक्तिहरुको सक्रियताबाट जीवन र जगत रुपान्तरणका लागि दुढ संकल्प भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै वि. सं. २०६७ साल बैशाख २९ गते तदनुसार ई.सं. २०१० मे १२ का दिन गोरखा जिल्ला प्रशाासन कार्यालयमा दर्ता भई स्थापित एक गैर–सरकारी सामाजिक संस्था हो संकल्प, गोरखा ।
プレイヤー向けの充実したオファー
多彩なキャンペーンにより、プラットフォームへの導入がより楽しくなり、より多くのゲームカテゴリーを体験できるようになります。ベラジョンボーナスには、フリースピン、入金ボーナス、トーナメント賞金、常連ユーザーへのプレゼントなどが含まれることがほとんどです。一部のノーデポジットオファーでは、自分のお金を使わずに選択したスロットをプレイできるため、特に初心者の方には便利です。
スロットのラインナップは、豊富なテーマとゲームメカニズムが特徴です。ユーザーは、クラシックなフルーツスロット、アドベンチャーゲーム、メガウェイズ形式、ジャックポット、あるいはカスケード勝利機能を備えた新作などから選ぶことができます。フリースピン、マルチプライヤー、スペシャルシンボルにより、プレイのたびにダイナミックな体験が楽しめます。ライブカジノも同様に魅力的です。ここでは、ルーレット、バカラ、ブラックジャックのテーブルに加え、司会者によるゲームショーや高額なランダムオッズもご用意しています。プロによるライブ配信により、まるで実際のカジノホールにいるかのような臨場感を味わえます。カタログの定期的な更新、トーナメント、ロイヤリティプログラムにより、常に新しい発見があります。使いやすいメニューとモバイル版により、ゲーム間の移動がスムーズに行え、マイページからボーナスを管理することも可能です。
プラットフォームおよびキャッシャーへのアクセス
https://night-sync.yokohama を通じて、ゲームカタログ、個人プロフィール、財務セクション、およびボーナスオファーにアクセスできます。ユーザーは、クラシックなスロットマシン、フリースピン付きの現代的なビデオスロット、ジャックポット、クラッシュゲーム、ルーレット、ポーカー、バカラ、ブラックジャックからお選びいただけます。ライブ形式がお好きな方には、本物のディーラーが在籍するテーブルもご用意しております。
主な機能:
- 残高のチャージ;
- 利用可能な決済方法の選択;
- ボーナスの有効化;
- 取引履歴の確認;
- 出金申請の手続き;
- スマートフォンからのゲームへのアクセス。
入金には、銀行カード、電子ウォレット、銀行振込、仮想通貨が利用可能です。お支払い前に、各決済方法の手数料や制限をご確認ください。より迅速な出金のためには、初回出金申請前にプロフィール認証を済ませておくことをお勧めします。新規ユーザーにはフリースピンやボーナスが、常連ユーザーにはキャッシュバックや個別キャンペーンが提供される場合があります。
परिकल्पना (Vision)
सभ्य र सम्बृद्ध जीवन, सुन्दर संसार (Civilized and prosperous life of better world)
ध्येय (Mission)
विभिन्न जनसमुदाय र तिनिहरुका निकायहरुसंग सहकार्य गर्दै दृढ–संकल्प र अठोटहरुको कार्यान्वयनद्वारा सभ्य र सम्बृद्ध जीवनका साथै सुन्दर संसारको दिगो रुपान्तरण । (To work with people and their organizations for sustainable transformation of life and world through action with strong resolution and commitments)
लक्ष्य (Goal)
जीवन र जगतलाई अझै सरल, सभ्य, समृद्ध र सुखी एवम् खुशी बनाउन दृढ–संकल्प र प्रतिवद्धताहरुकोे कार्यान्वयनमा जनसमुदाय र तिनिहरुका निकायहरुलाई सहजीकरण (To facilitate people, community and their organization for civilized, prosperous and happy life and for better world through action with strong resolution and commitments)
रणनीति (Strategies)
- स्व तथा आपसी सहयोग र सहकार्य ।
- सचेतना, उत्प्रेरणा र दृढ–संकल्प तथा अठोटहरुका लागि तालिम तथा गोष्ठि र त्यसको सफल एवम् प्रभावकारी कार्यान्वयनमा सहजीकरण ।
- सहकार्य र साझेदारीमा विभिन्न किसिमका अनुसन्धनात्मक तथा सेवा र विकासमुलक तथा आयमुलक एवम् जीविकोपार्जन र जीवन स्तर उकास्नका लागि स्थानीय सहभागितामा वास्तविक आवश्यकतामा आधातरित विभिन्न कार्यक्रमहरु
संस्थाको कार्य क्षेत्र
यस संस्थाको कार्य क्षेत्र शुरुमा गोरखा जिल्लाको गोरखा नगरपालिका र यस आसपासका विभिन्न गाउँपालिकाहरु र नगरपालिकाहरु हुनेछन् । आवश्यकता अनुसार सम्बन्धीत जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपालको कुनै पनि जिल्लामा कार्य क्षेत्र विस्तार गर्न सकिने छ ।
सदस्यता र सदस्यता प्रदान गर्ने विधि
साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रबेश शुल्क बापत रु. १,०००/– (एक हजार रुपैयाँ) र बार्षिक सदस्यता शुल्क बापत रु. १,०००/– (एक हजार रुपैयाँ) बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समतिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्ने छ । त्यस्ता साधारण सदस्यले बार्षिक नविकरण शुल्क रु. १,०००/– (एक हजार रुपैयाँ) बुझाइ हरेक बर्ष बार्षिक सदस्यता नविकरण गर्नु पर्नेछ । संस्थामा एक मुष्ट रु. १,००,०००/– (एक लाख रुपैयाँ) वा सो रकम बराबरको जायजेथा बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले यो संस्थाको आजीवन सदस्यता प्रदान गर्न सक्ने छ ।